close

हरेक स्थानीय तहमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाइने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:६

हरेक स्थानीय तहमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाइने

काठमाडौं । सरकारले देशका ७५३ ओटै स्थानीय तहका कम्तीमा एउटा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने भएको छ । 

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनका अनुसार हरेक स्थानीय तहमा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाई प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:६