*'रोचक बन्दै काठमाडौं विश्वविद्यालयको उपकुलपति प्रतिस्पर्धा, कसले मार्ला बाजी ?' शीर्षकको असम्पादित तथा प्रविधि क्षेत्रसँग असम्बन्धित समाचार असावधानीबस प्रकाशित हुन गएकोमा क्षमायाचना सहित हटाएका छौँ । यस किसिमको कमजोरी पुनः दोहोरिन नदिन सतर्कता अपनाउने बाचासहित यसबाट पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दछौँ । -स.