close

यसै वर्षदेखि थ्रीजी सेवा बन्द गर्ने एनसेलको घोषणा

टेकपाना टेकपाना

फागुन २८, २०८१ १०:४१

यसै वर्षदेखि थ्रीजी सेवा बन्द गर्ने एनसेलको घोषणा

काठमाडौं । एनसेलले यसै वर्षभित्रमा आफ्नो थ्रीजी (3G) सेवा बन्द गर्ने घोषणा गरेको छ । काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज सेजन द्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले कम्पनी थ्रीजी सेवा बन्द गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।

देशभर फोरजी सेवा विस्तार भइरहेको परिप्रेक्ष्यमा कम्पनीले पुरानो थ्रीजी प्रविधि बन्द गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८१ १०:४१