close

अब आफ्नै प्रदेशबाट अनलाइन श्रम स्वीकृती लिन सकिने !

टेकपाना टेकपाना

जेठ १५, २०८२ १८:४३

अब आफ्नै प्रदेशबाट अनलाइन श्रम स्वीकृती लिन सकिने !

 

काठमाडौँ । ​सातै प्रदेशबाट अनलाइन श्रम स्वीकृती सेवा सुरु हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममार्फत सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

यस्तै रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:४३