close

मेरो शेयर करिब ६ घण्टा अवरुद्ध हुनसक्ने, के होला कारण ?

टेकपाना टेकपाना

भदौ ८, २०८२ १७:२९

मेरो शेयर करिब ६ घण्टा अवरुद्ध हुनसक्ने, के होला कारण ?

काठमाडौँ । मेरो शेयर तथा सि-आस्वा प्रणाली आइतबार करिब ६ घण्टा अवरुद्ध हुने सक्ने देखिएको छ । सीडीएसले प्रणालीको डेटाबेस अपग्रेड तथा माइग्रेसन गर्न लागेकाले सेवा अवरुद्ध हुन लागेको हो ।

 “...मेरो शेयर तथा सि-आस्वा प्रणालीको डेटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकोले आज आइतबार साँझ ५.३० बजे देखि अपग्रेडेसन तथा माइग्रेसन सम्बन्धी कार्य सम्पन्न हुने अवधि सम्म (करिवघण्टा) मेरो शेयर तथा सि-आस्वा सेवा अवरुद्ध हुन सक्ने ब्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा लेखिएको छ ।

सीडीएसले जारी गरेको सूचना

 

पछिल्लो अध्यावधिक: भदौ ८, २०८२ १७:३९