नेपालमा सूचना तथा सञ्चार प्रविधिले पाएको गति र यसको सम्भाव्यताले देशलाई आधुनिक प्रविधिको दुनियाँसँग समेट्ने ठुलो अवसर दिएको छ । तर, अझै पनि हामी नीतिगत स्पष्टता, पूर्वाधार विस्तार, साइबर सुरक्षा, मानव संसाधन विकास लगायतका सवालमा पछि छौं । आज राष्ट्रिय आईसीटी दिवस म...