काठमाडौँ । दुई दशकअघि नेपाली अर्थतन्त्रको आधुनिकीकरणको एक प्रमुख प्रेरक तत्वका रूपमा चिनिएको दूरसञ्चार उद्योग हाल गम्भीर सङ्कटमा छ । सतही रूपमा मोबाइल घनत्व १३० प्रतिशत (बिक्री भएका सीम र जनसङ्ख्याको आधार) घर घरमा इन्टरनेटको पहुँच तथा बैङ्किङ, ई-कमर्स...
