close

डिजिटल स्पेस, जसलाई सशक्तीकरणको माध्यम मानिन्थ्यो, तिनै स्थानहरूले आज महिला र लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको स्वः निर्णयको अधिकारलाई कमजोर बनाउँदै उनीहरूको डिजिटल अधिकार हनन गरिरहेका छन् । पक्षपाती एल्गोरिदम, व्यापक अनलाइन उत्पीडन र पहिचानका कठोर मापदण्डले आत्म-अभिव्यक्ति,...