हालै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले आफ्नै सुरक्षित मेसेजिङ एप तयार पारिसकेको र प्रधानमन्त्री कार्यालय मातहत ८० जना प्राविधिक जनशक्तिसहितको एक कम्पनी गठनको प्रक्रियामा रहेको जानकारी गराउनुभयो । यो घोषणा सुन्दा जति आकर्षक लाग्छ, यसको अन्तर्यमा गहिरो विरोधाभास...
