close

काठमाडौं । अहिले सामाजिक सञ्जालमा इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले विद्यार्थी अभाव भोग्नु परेको खबर फैलिरहेको छ । बी.ई/बी.आर्क. तहको भर्ना प्रक्रिया अवधिमा समेत पर्याप्त विद्यार्थी आएको नदेखिए पछि यस्तो खबर फैलिएको हो । ​आईओई पदाधिकारी भने यो कुरालाई पूर्...