काठमाडौं । चित्र बनाइरहँदा उनलाई त्यसभित्र आफै पस्न पाए झैं लाग्थ्यो । चित्रसँगै अन्तरक्रिया गर्न चाहन्थे । यसरी उनी स्थिर चित्रबाट चलायमान चित्रसँग बढी नजिक हुन थाले । उनी अर्थात् अशिम शाक्य । उनको परिचय एक होइन, अनेक छ । गेम डेभलपर, कलाकार अनि सङ्गीतकार । आज ...