close

काठमाडौं । सगरमाथा क्षेत्रमा जम्मा भएको फोहोर ल्याउने कार्यमा ड्रोन प्रयोग गर्न आवश्यक परीक्षण सुरु भएको छ । १७ वैशाखदेखि सुरु भएको परीक्षणमा सगरमाथाको क्याम्प १ मा रहेको फोहोर सङ्कलन गरी ड्रोनको माध्यमबाट आधारशिविरसम्म ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्&a...