close

  “सगरमाथाको देश नेपाल पर्वतारोहणका लागि विश्वकै एक उत्कृष्ट गन्तव्य हो । तर नेपालमा सूचना प्रविधि (आईटी) को पनि काम हुन्छ र यस क्षेत्रमा पनि यो देश अगाडि छ भन्ने मलाई थाहा थिएन ।” यो भनाई गत हप्ता बेलायतको राजधानी लण्डनमा आयोजित ‘लण्डन ...