close

काठमाडौँ । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम जोडिएको एउटा स्क्रिनशट भाइरल भइरहेको छ । बालेनले २०२४ मा पेट्रोलको मूल्य वृद्धिको विषयमा बोलेको र त्यसको जवाफ प्रधानमन्त्रीले लिनुपर्ने तर्क उक्त पोस्टमा गरिएको छ । त्यस...