काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ । चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै जैष्णवीले ‘याक’ बाइक नेपाली बजारमा सार्वजनिक गरेकाे हाे । यसले सवारीमा इ...
