close

काठमाडौँ । दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपाली बजारमा ‘ड्राइभ नाउ, पे लेटर’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यस योजनाअन्तर्गत दीपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनासम्म मासिक किस्ता तिर्...