close

अमेरिकाको लसभेगसमा अर्को सातादेखि विश्वकै ठूलो प्रविधिसम्बन्धि प्रदर्शनी सुरु हुँदैछ । उक्त प्रदर्शनीमा स्मार्ट डिभाइस र डिजिटल सेवाको आगामी पुस्तालाई परिभाषित गर्न धेरै चर्चित कम्पनी र सयौं स्टार्टअपहरुबीच प्रतिस्पर्धा पनि हुनेछ । १९६७ मा सानो ग्याजेट फेयरको रुपमा सुर...