close

कोरियाली स्मार्टफोन निर्माता सामसङले स्मार्टफोनमार्फत छिटो फाइल सेयरिङको लागि छुट्टै प्रविधि तयार पार्ने भएको छ । लिक भएको जानकारी अनुसार यसको अधिकांश फिचर एप्पलको एयरड्रप जस्तो हुनेछ । एयरड्रप आइफोन र म्याक प्रयोगकर्ताले फाइल सेयरिङको लागि प्रयोग गर्दै आएका छन् । ए...