close

इन्टरनेटकाे गतिमा समेत नेपाल छिमेकी भारतभन्दा अगाडि देखिएको छ । इन्टरनेटको पहुँचमा अगाडि रहेको नेपालले इन्टरनेटको गतिमा समेत भारतलाई उछिनेको हो । इन्टरनेट गति, पहुँच र साक्षरता लगायतकाे विश्लेक्षण तथा प्रतिवेदन तयार पार्दै आएकाे ओक्लाले सार्वजनिक गरेको अ...