इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पानले ठमेलमा बिना जानकारी तार काटिएको भन्दै महानगरीय अपराध अनुसन्धान महाशाखामा एफआईआर दर्ता गराएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको सचिव स्तरिय छलफल पश्चात आईस्पानको टोलीले टेकु पुगेर उजुरी दिएको हो । उनि...
