close

काठमाडौं । ब्यान्डविथको रकम भुक्तानीका लागि सरकारले करिब एक वर्षयता अन्तर्राष्ट्रिय मुद्रा सिफारिस रोकिदिँदा नेपालमा इन्टरनेट बन्द हुने अवस्था आएको इन्टरनेट व्यवसायीले चेतावनी दिएका छन् । निजी इन्टरनेट सेवाप्रदायकहरूको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ, नेपाल (...