काठमाडौं । विश्वभर मनाइने ‘सुरक्षित इन्टरनेट दिवस २०२०’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । वर्षेनि मनाउँदै आएको कार्यक्रम यो वर्ष ‘राम्रो इन्टरनेटका लागि एकता’ भन्ने नाराका साथ आयोजना भएको छ । साइबर सुरक्षाको क्षेत्रमा क्रियाशील संस्थाहरु एनपी सर्ट, सिएसआर...
