close

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको ७८ लाख रुपैयाँ घुस लेनदेनको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । उनले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले अडियो बनाइएको दाबी गर्दै आरोप प्रमाणित भए नागरि...