काठमाडौँ । रसुवा नाका नजिकै बाढीको पूर्वसूचना दिन प्रयोग हुने उपकरण पछिल्लो तीन महिनादेखि बन्द रहेको पाइएको छ । नेपाल-चीन सिमानास्थित टिमुरे बाढी मापन केन्द्र सञ्चालनमै नरहेको खुलेको हो । सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीको मापन गर्न तीन ओटा केन्द्र तोक...
