close

काठमाडौं । विस्पर ब्लकचेन प्रविधिमा आधारित मेसेजिङ एप हो जसले पूर्ण रुपमा विकेन्द्रीत मेसेज सेवा उपलब्ध गराउँछ । यो एपको मुख्य उद्देश्य भनेको प्रयोगकर्तालाई गोपनियता उपलब्ध गराउनु हो । अहिलेको मेसेजिङ एपहरूमा गोपनीयतालाई लिएर सँधै प्रश्न उठ्ने गरेको छ । जसलाई यो एपले ...