close

  काठमाडौं । टिकटकको अभिभावक कम्पनी बाइटडान्सले टिकटकको स्वामित्व बेच्ने योजना नरहेको बताएको छ । टौटिओ प्लेटफर्ममा विज्ञप्ति जारी गर्दै बाइटडान्सले टिकटक बेच्ने कुनै योजना नभएको उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकले स्वामित्व...