close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे)  सेवा सार्वजनिक गरेको तीन महिनामा ५० हजार ग्राहक पुर्‍याएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै एनसेलका इन्टरप्राइज सोलुसन मेनेजर सुशिल विष्टले यसबारे ज...