काठमाडौ । एनसेल आजियाटा लिमिटेडले पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको छ । यसका लागि एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी कम्पनीले तीनवटा नयाँ टावर जडान गरेको...