close

काठमाडौं । आज राति नेपाल टेलिकमको रिचार्ज गर्न नमिल्ने भएको छ । कम्पनीले आफ्नो बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य गर्न भन्दै यस बारे सूचना जारी गरेको हो । यसबाट आज २५ असारको राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म कम्पनीको सेवा प्रभावित हुने बताइएको छ । "उक्त...