close

काठमाडौं । २०२२ देखि भारतीय मोबाइल सेवाप्रदायक जिओ र भारती एयरटेलले उपलब्ध गराउँदै आएको निःशुल्क अनलिमिटेड फाइभजी सेवा छिट्टै बन्द हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयरटेल र जिओले प्रोमोसनल अफरका रूपमा फोरजी डेटा प्लानमा प्रयोगकर्तालाई निःशुल्क उपलब्ध ग...