close

पछिल्लो सयम गुगल म्यापमा धेरै परिवर्तन भएको छ । त्यो पनि छोटो समयको अवधिमा । त्यसमध्य पनि, अहिले आएको नयाँ फिचर आज सम्मकै सबै भन्दा महत्वपूर्ण हो । गुगलले गुगल म्याममा ‘इन्कग्निटो’ मोडको सुरुवात गरेको छ । यो सँगै अब इन्कग्निटो मोड अन गरेर गुगल म्याप प्रयोग गर्न सकिन...