काठमाडौं । सवारी चालकहरूका लागि ब्लुबुक (सवारी दर्ता किताब) एक अति नै महत्त्वपूर्ण कागजात हो । तर, कतिपय अवस्थामा असावधानीवश यो हराउन सक्छ, पानीमा भिजेर झुत्रो हुन सक्छ वा च्यातिएर काम नलाग्ने हुन सक्छ । यस्तो समस्या आइपर्दा नयाँ ब्लुबुक कसरी बनाउने र यसको कानुनी तथा ...
