close

कोरोना भाइरस (कोभिड–१९) को बिषयमा धेरै गलत र मिथ्या जानकारी भएको सामाग्री सामाजिक सञ्जालमा भेटिन थालेको छ । यस्ता गलत जानकारी फैलिदा मानिसहरुमा डर पैदा हुनुको साथै वास्तविक जानकारी हराएर जान सक्ने सम्भावना हुनछ । गलत जानकारी फैलिदा मानिसहरुले वास्तविक कुरा...