काठमाडौं । ट्वीटर द्रुत गतिको संसार हो । जहाँ हरेक सेकण्डमा लाखौंको संख्यामा ट्विट भइरहेका हुन्छन् । तर, तपाईंले पनि ट्वीट त्यसैगरि गुर्नपर्छ भन्ने छैन । तपाईंले समय लिएर आफ्नो ट्वीटलाई राम्रो बनाएर हाल्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले ‘ट्वीटर ड्राफ्ट’ प्रयोग गर्न सक्नु...
