close

काठमाडौं । युट्युबले आफ्नो प्लेटर्फममा ठुलो परिवर्तनको तयारी गरेको छ । नयाँ परिवर्तन सँगै प्रयोगकर्ताले आफ्नो युट्युब अकाउन्टको लागि छुट्टै ‘ह्यान्डल’ बनाउन सक्नेछन् । हाल ह्यान्डल फिचर ट्वीटर, इन्स्टाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमा उपलब्ध छ । जसमार्फत प्र...