काठमाडौँ । सोमबार (८ वैशाख) मा विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिइन् । यसै विषयलाई जोडेर नेपाल टाइम्स नामको अनलाइन मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीबारे विभिन्न टिप्पणी भएको भन्दै एक भिडिओ सामग्री सार्वजनिक गर्यो । भिडिओमा ओलीले ‘मोदीक...