close

काठमाडौं ।  विश्वकै सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टले आफ्नो भिडिओमा नेपाली सबटाइटल राखेका छन् ।  हालै मात्र सार्वजनिक भएको बिस्टको युट्युब भिडिओमा नेपाली सबटाइटल देखिन थालेको हो ।  मिस्टर बिस्टको टिममा रहेर काम गर्ने नेपाली यु...