close

काठमाडौं । गत हप्ता चर्चित व्यक्तिहरुको ट्वीटर अकाउण्टमा हमला गरेको ह्याकरले ३६ वटा प्रयोगकर्ताको डाइरेक्ट म्यासेज (डीएम) सम्म पहुँच पर्‍याएको ट्वीटरले पुष्टि गरेको छ । ‘ह्याकरले लक्षित गरेका १३० अकाउण्टमध्ये ३६ वटाको डीएममा पहुँँच पाएको जस्तो लाग्छ, त्यसमध्ये एकजना नेदरल्या...