काठमाडौँ । किया गाडीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विराटनगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्ने उद्देश्यले कम्पनीले ‘किया सीआई २.०’ मापदण्डअनुसारको आधुनिक शोरुम खोलेको हो । ...
