close

काठमाडौं । केही महिनाअघि इन्टरनेट सेवाप्रदायक भायानेटले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा ब्रिचको घटना बेहोर्नुपर्‍यो । याे घटनामा १ लाख ७६ हजार सेवाग्राहीहरुको निजी जानकारी सबै बाहिर आएकाे थियाे । १६ वर्षीय एक किशाेर ह्याकरले याे डेटा ब्रिचकाे घटना गराएका...