close

डिशहोम फाइबरनेटले ल्यायो ‘डाइनामिक कम्बो प्याक’

टेकपाना टेकपाना

मंसिर २२, २०७८ १६:२३

डिशहोम फाइबरनेटले ल्यायो ‘डाइनामिक कम्बो प्याक’

काठमाडौं । डिशहोम फाइबरनेटले डाइनामिक कम्बो प्याक अफर ल्याएको छ । यसअन्तर्गत ४० एमबीपीएस इन्टरनेट वाार्षिक १२ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर लिँदा डिशहोम फाइबरनेटसँगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकले पाउने बताइएको छ । साथै २५ एमबीपीएस (वार्षिक रु. ११ हजार ५०० रुपैयाँ) इन्टरनेट खरिद गर्दा पनि याे सुविधा प्राप्त गर्न सकिनेछ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्स भीओडीजस्ता विभिन्न सुविधा उपलब्ध रहेकाे कम्पनले जनाएकाे छ ।

फाइबरनेटका योजना १० एमबीपीएसदेखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२