काठमाडौं । हामीले दैनिक रुपमा प्रयोग गरिरहने विद्युतीय उपकरणदेखि सफ्टवेयर, सवारी, हार्डवेयर तथा अन्य सामग्रीहरूको उत्पादन गर्ने कम्पनी कहिलेदेखि सुरू भएका होलान् ? यसबारे कहिले सोच्नुभएको छ ?
सूचना प्रविधिले विश्व हाँकिरहेका बेला यससँग सम्बन्धित कम्पनीको चर्चा बारम्बार भइरहन्छ । तर यी कम्पनीले कहिलेदेखि व्यवसाय सुरू गरे भन्ने विषयमा धेरैलाई थाहा नहुनसक्छ ।
आज हामी सूचना प्रविधि उद्योगका केही चर्चित कम्पनीहरूको सुरूवात कहिले भयो भन्ने विषयमा जानकारी दिँदैछौं ।
१८६५ – नोकिया
१९११ – आईबीएम टेक्नोलोजी कम्पनी
१९२८ – मोटोरोला
१९३८ – सामसङ
१९३९ – एचपी
१९४६ – सोनी
१९६८ – इन्टेल
१९७५ – माइक्रोसफ्ट
१९७६ – एप्पल
१९८४ – डेल
१९८४ – सिस्को
१९९३ – एनभिदिया
१९९४ – अमेजन
१९९७ – नेटफ्लिक्स
१९९८ – गुगल
१९९९ – सेल्सफोर्स
२००३ – टेस्ला
२००४ – फेसबुक
२००६ – ट्वीटर
२००८ – एयर बीएण्डबी
२००९ – उबर
२०११ – जुम
२०१२ – कोइनबेस
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
