close

सबै काराेबार विद्युतीय माध्यमबाट हुने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १६:४३

सबै काराेबार विद्युतीय माध्यमबाट हुने

काठमाडाैं । सरकारले सबै काराेबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाउने भएकाे छ ।

मङ्गलबार संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

‘डिजिटल बैंकिङकाे अवधारणा अनुसार राष्टिय सुदृढ गरी सबै काराेबार विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइने छ,’ वक्तव्य पढ्दै उनले भनिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२