close

अनलाइनबाटै रोजगारीको अवसर खोज्न मिल्ने, ई-डाइरेक्टरी बनाउँदै सरकार

टेकपाना टेकपाना

जेठ १०, २०७९ १८:४५

अनलाइनबाटै रोजगारीको अवसर खोज्न मिल्ने, ई-डाइरेक्टरी बनाउँदै सरकार

काठमाडौं । सरकारले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रमा उपलब्ध सम्पूर्ण रोजगारीका अवसरको जानकारी एकै स्थानबाट उपलब्ध गराउने भएको छ ।

मंगलबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारीका अवसरबारे जानकारी दिनका लागि यो व्यवस्था गर्न लागेको बताएकी हुन् ।

त्यसका लागि एकीकृत सूचना प्रणालिको विकास गरी रोजगारी ई-डाइरेक्टरी तयार गरिनेछ ।

साथै सार्वजनिक तथा अन्य क्षेत्रका कार्यक्रमहरुमा रोजगारी सिर्जना गर्न प्रेरित गरिने पनि उनले उल्लेख गरिन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२