close

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र ओमानबीच जारी क्रिकेटको लाइभ

टेकपाना टेकपाना

जेठ २६, २०७९ २१:४५

अनलाइनमा यसरी हेर्नुहोस् नेपाल र ओमानबीच जारी क्रिकेटको लाइभ

काठमाडौं । अहिले नेपाल र ओमानबीच एक दिवसीय आईसीसी विश्वकप क्रिकेट लिग २ को खेल चलिरहेको छ । टस हारेको नेपालले अहिले पहिलो इनिङमा बलिङ गरिरहेको छ ।

यस अघि नेपाल ओमनसँग खेलेका चार खेलमध्ये तीनमा पराजित भएको थियो भने एउटा खेलमा मात्र जित हात पारेको थियो । अमेरिकाको पियरल्यान्ड स्थित मोसा क्रिकेट रङ्गशालामा नेपाल र ओमानबीच जारी क्रिकेटको लाइभ युट्युबमा फ्यानकोड च्यानलमा आइरहेको छ ।

तपाईँले यहाँ क्लिक गरेर उक्त क्रिकेटको लाइभ युट्युबमा हेर्न सक्नुहुनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६