close

एक वर्षमा १ करोड नागरिकका अभिलेख अनलाइनमा

टेकपाना टेकपाना

जेठ १५, २०७७ १८:१८

एक वर्षमा १ करोड नागरिकका अभिलेख अनलाइनमा

काठमाडौं । सरकारले सबै नागरिकको अभिलेख अनलाइनमा राख्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

मन्त्री खतिवडाका अनुसार आगामी एक बर्षमा एक करोड नागरिकको अभिलेख अनलाइनमा राख्ने लक्ष लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१