close

आईटी फोरम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

टेकपाना टेकपाना

साउन २१, २०८० १६:२३

आईटी फोरम सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । सत्ताधारी पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आईटी फोरम नेपाल सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य युवराज दुलालले फेसबुकमा एक पोस्ट गर्दै यसको जानकारी दिएका हुन् ।

उनका अनुसार आईटी फोरम नेपालले अन्तरपार्टी सम्पर्क, समन्वय, प्रचार प्रसार, पार्टीको डिजिटलाइजेसन लगायत सूचना प्रविधि एवम् सञ्चार सम्बन्धी कार्य गर्नेछ ।

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १६:२३