काठमाडौं । सरकारले अब जेन जी (Gen Z) पुस्तालाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बनाएका हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन गरिनेछ ।’
यस्तै, सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।