प्रिमियम ग्यालेक्सी फोन खरिद गर्ने ग्राहकलाई बड्स र स्मार्ट वाचमा ३२% सम्मको छुट दिँदै सामसङ
साउन २१, २०८२ ८:५५
काठमाडौँ । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिदमा विशेष अफर ल्याएको छ । सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकहरूले निश्चित ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा निश्चित ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । यो मल्टी-बाइ अफरले ग्राहकलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम तयार पार्ने अवसर दिने बताइएको छ । ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ प्रो जस्ता स्मार्ट उपकरण जोडेर आफ्नो अनुभवलाई अझ स्मार्ट र प्रभावशाली बनाउन सकिनेछ ।
हेल्थ ट्य्राकिङ, सहज कनेक्टिभिटी वा उत्कृष्ट अडियो अनुभव खोज्नेहरूका लागि यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरले स्मार्टफोनलाई थप उपयोगी बनाउनेछन् । फिटनेस, संगीत, कार्यक्षमता र अरू धेरै कुरामा यी गतिला सहयोगी बन्न सक्छन् ।
यो विशेष मल्टी-बाइ अफर लिनका लागि सबैभन्दा पहिला सामसङ क्याम्पेनको वेबसाइटमा जानुपर्ने हुन्छ । त्यसपछि आफ्नो नजिककै रिटेलर छानेर रजिस्टर गरी २ हजार रुपैयाँको अग्रिम रकम अनलाइनमार्फत भुक्तानी गर्नु पर्नेछ ।
यति गरिसकेपछि भेरिफिकेसनका लागि ओटीपी आउनेछ र ७ दिनभित्र ओटीपी सहित रिटेलर कहाँ जानुपर्नेछ ।
उपलब्धता:
|
स्मार्टफोन |
वेरेबल |
स्मार्टफोन |
वेरेबल |
|
ग्यालेक्सी जेड फोल्ड६ |
वाच ८ क्लासिक वाच ८ वाच ७ वाच ६ क्लासिक वाच ६ बड्स३ प्रो बड्स३ |
ग्यालेक्सी ए५६ |
वाच ८ वाच ७ वाच ६ वाच एफइ बड्स३ बड्स कोर |
|
ग्यालेक्सी जेड फ्लिप६ |
ग्यालेक्सी ए३६ |
||
|
ग्यालेक्सी एस२५ अल्ट्रा |
ग्यालेक्सी ए२६ |
||
|
ग्यालेक्सी एस२५+++++++++ |
ग्यालेक्सी ए१६ |
||
|
ग्यालेक्सी एस२५ |
ग्यालेक्सी एम३६ |
||
|
ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबी |
ग्यालेक्सी एम१६ |
||
|
ग्यालेक्सी एस२४एफई |
|
मोडल |
एमआरपी (रु) |
अफर मूल्य (रु) |
छुट (%) |
|
वाच ८ क्लासिक |
७४,९९९ |
५९,९९९ |
२०% |
|
वाच ६ क्लासिक |
६४,९९९ |
५१.९९९ |
२०% |
|
वाच ८ ४४ एमएम |
५९,९९९ |
४९,९९९ |
१७% |
|
वाच ८ ४० एमएम |
५४,९९९ |
४४,९९९ |
१८% |
|
वाच ७ ४४ एमएम |
४९,९९९ |
३९,९९९ |
२०% |
|
वाच ७ ४० एमएम |
४४,९९९ |
३५,९९९ |
२०% |
|
वाच ६ |
४४,९९९ |
३५,९९९ |
२०% |
|
वाच एफई |
३५,९९९ |
२८,२९९ |
२०% |
|
बड्स३ प्रो |
३१,९९९ |
२५,४९९ |
२०% |
|
बड्स३ |
२२,९९९ |
१८,४९९ |
२०% |
|
बड्स कोर |
७,३९९ |
४,९९९ |
३२% |
नेपालभरका अधिकांश सामसङका आधिकारिक स्टोरहरूमा यो अफर मान्य हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ ९:३१
