close

डल्लुमा खटिएको सेनालाई एक व्यक्तिले बुझाए चाइनिज पेस्तोल, अहिलेसम्म २६८ नाल हतियार बरामद

टेकपाना टेकपाना

भदौ २७, २०८२ १७:३५

डल्लुमा खटिएको सेनालाई एक व्यक्तिले बुझाए चाइनिज पेस्तोल, अहिलेसम्म २६८ नाल हतियार बरामद

काठमाडौँ । सिन्धुली स्थायी घर भएका एक व्यक्तिले एक थान ९ मि.मि. चाइनिज पेस्तोल नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएका छन् । 

काठमाडौँको डल्लु इलाकामा खटिएको सेनाको टोलीलाई ती व्यक्तिले हतियार बुझाएका हुन् । सेनाका अनुसार हालसम्म विभिन्न स्थानहरूबाट २६८ नाल हतियारहरू बरामद भएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १७:३५